राउण्ड धवलागिरिको प्रचार गर्न मोना हङकङको टोली पदयात्रामा (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २६ गते । राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा सुरु गरिएको छ । सुन्दर र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा रहेको राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गर्न पदयात्राको आयोजना गरिएको हो । विभिन्न पेशा तथा रोजगारीका क्रममा हङ्गकङ्गमा वसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङ्गकङ्गको आयोजनामा पर्यटन प्रवद्र्धन … Continue reading राउण्ड धवलागिरिको प्रचार गर्न मोना हङकङको टोली पदयात्रामा (फोटो/भिडियो)